मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागका २७७ उपकरण तयारी अवस्थामा

१८ असार, काठमाडौँ । सडक विभागले मनसुनका समयमा हुनसक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कताका साथ पूर्वतयारी पूरा भएको जनाएको छ। विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधिअनुसार राजमार्गहरूमा हुने अवरोध …