स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध बलियो पकड बनाएको छ । खेलको पहिलो हाफमै दुई गोलको अग्रता लिएको ब्राजिलले स्कटल्यान्डलाई दबाबमा राखेको हो । दोस्रो हाफमा थप एक गोल गर्दै ६० मिनेटमा तीन गोल गरिसकेको छ । खेलको सातौँ मिनेटमै स्टार स्ट्राइकर विनीसियस जुनियरले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका […]