हिक्मत सिंह ऐरलाई पर्यटन बोर्डको निमित्त सीईओको जिम्मेवारी

नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पाएका छन् ।