एसियन गेम्स छनोट : सेमिफाइनलमा नेपालविरुद्ध ओमान ९४ रनमा अलआउट

२४ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानले नेपाललाई सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनायो । ओमानका लागि कप्तान सुफिया …