सर्वोच्चबाट अपेक्षित निर्णय आएन, पार्टी मिलाउने जिम्मेवारी गगनजीको : प्रकाशशरण महत

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि रिट निवेदक पक्षहरूले अपेक्षित निर्णय नआएको बताएका छन् । रिट निवेदक पक्ष (शेरबहादुर देउवा समूह)का नेता डा प्रकाशशरण महतले कानुनीरुपमा …