चितवनमा अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष सवारी दुर्घटना घट्यो
४ वैशाख, चितवन । चितवनमा गत आर्थिक वर्षको तुलनामा यसवर्ष सवारी दुर्घटना हुने क्रम घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४५८ वटा सवारी दुर्घटना भएका छन् …