हिरासतमा ओली : टिचिङ अस्पतालको बेड नम्बर ५०१

१५ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले आइतबार प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ । शनिबार बिहानदेखि ओलीको त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज)मा उपचार भइरहेको …