काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएकाे हाे । राष्ट्रपति पौडेलले शुक्रबारै नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनुहुने भएकाे छ। गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसैको जगमा फागुन […]