यो निर्वाचन प्रणालीमा बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भयो : प्रधानमन्त्री कार्की
१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै एक दलको बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भएको बताएकी छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
'यो संविधानमा …