काठमाडाैं । भदौ २३ र २४ गतेको घटना जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरे पनि विभिन्न माध्यमबाट बाहिर आएको छ । राजनीतिक दल र विभिन्न सरोकारवाला निकायहरूले प्रतिवेदन सार्वजनिकको माग गरिरहेका बेला अनौपचारिक रुपमा प्रतिवेदन बाहिरिएको हो । प्रतिवेदनमा आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीदेखि विभिन्न तहका सुरक्षा कर्मचारी, कर्मचारीलगायतलाई कारबाहीका लागि सिफारिस गरिएको […]