विश्वकप जितेकोमा बधाई दिँदै बालेनले मोदीलाई भने : दुवै देशबीच सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने छौँ

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादको करिब २० घण्टापछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले धन्यवाद दिएका छन्। रास्वपा सभापति रवि लामिछाने र बालेनसँग टेलिफोन संवाद भएको पुष्टि मोदीले सोमबार नै गरिसकेका छन् । त्यसलगत्तै रविले ट्विट गर्दै मोदीसँग विभिन्न चार प्रमुख विषय उठाएको पनि बताएका छन्। तर भावी प्रधानमन्त्रीका रुपमा […]