हेलिकप्टरको व्यस्तताका कारण हिमाली जिल्लाको मतपेटिका संकलन भोलिमात्रै सकिने

हेलिकप्टरको व्यस्तताका कारण कतिपय हिमाली जिल्लाको मतपेटिका संकलन शुक्रबार मात्र सम्पन्न हुने भएको छ।