१४ फागुन, धनकुटा । कोशी प्रदेशको पहाडी जिल्ला धनकुटामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू मतदाता रिझाउन विभिन्न आश्वासन बाँड्दै घरदैलोमा पुगिरहेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै जाँदा यो जिल्लामा कसले जित्ला भन्ने अड्कलबाजीहरू भइरहेका छन् । यस पटक धनकुटामा …