पीएम कप : गण्डकीमाथि बागमती प्रदेशको फराकिलो जित

१० चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय क्रिकेटमा बागमती प्रदेश गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याएको गण्डकी ३१ ओभर ५ बलमा १२४ …