कृष्णप्रसाद भट्टराई कप: आयोजकलाई स्तब्ध पार्दै बसाहा क्लब फाइनलमा

बसाहा क्लब उदयपुर इटहरीमा जारी स्वर्गीय पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।