अर्थतन्त्र सुस्ताउँदा पनि चीनको प्राथमिकतामा एआईमा लगानी

६ असोज, काठमाडौं । चीनको घरेलु अर्थतन्त्रमा माग कमजोर देखिइरहेका बेला सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र त्यसका लागि आवश्यक पूर्वाधारमा ठूलो लगानी अघि बढाइरहेको छ। चीनको अर्थतन्त्रमा घरजग्गा क्षेत्रको कमजोरी, निजी लगानीमा गिरावट र उपभोक्ता …