प्रतिनिधिसभाः बाढीपीडित, सडक दुर्घटना र भूमिहीनको समस्या समाधानका मुद्दा

काठमाडौँ, १ असोज । सांसदहरूले बाढीपीडितको उद्धार, सडक दुर्घटना व्यवस्थापनदेखि भूमिहीन सुकुमबासी समाधानलगायत नागरिकका सरोकारका सवालमा चर्चा गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद डा लेखजङ्ग थापाले बाढी उद्धार टिममा स्वास्थ्यको विषयलाई ध्यानमा राख्दै ‘डिजास्टर हेल्थ टिम’ निर्माण गर्न सुझाव दिए । सांसद विक्रम खनालले पश्चिम नवल परासीलगायत तराई क्षेत्रमा लागुऔषधको […]