कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको शुक्रबार पूजा–अर्चना गरी आशीर्वाद लिएका छन् । कुमारी माजुको दर्शन गर्नुका साथै सभापति राणाले हनुमानढोका दरबार क्षेत्रस्थित मरु गणेश, गुरु गोरखनाथ, तलेजु भवानी, काल भैरव, स्वेत भैरव लगायत मठमन्दिर तथा शक्तिपीठमा पूर्जा–अर्चना गरे । इन्द्र जात्राका अवसरमा कुमारीको दर्शन गर्नुलाई अत्यन्तै शुभ र आध्यात्मिक रूपमा […]