अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान अभिनीत बहुप्रतीक्षित फिल्म ‘हैवान’को टिजर सार्वजनिक भएको छ ।  निर्देशक प्रियदर्शनको आगामी थ्रिलर फिल्मको टिजरले कथाको धेरै कुरा खुलासा नगरी रहस्य र सस्पेन्सलाई प्राथमिकता दिएको छ । फिल्मको पहिलो पोस्टर सार्वजनिक भएपछि यसको टिजरको प्रतीक्षा भइरहेको थियो । टिजरमा अँध्यारा दृश्य, छायाँ, सिल्हुट र पात्रका […]