पहिरो र सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित

चितवन । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँमा सडक भासिने र पहिरो खस्ने क्रम बढेपछि यातायात आवागमन प्रभावित भएको छ। चितवनतर्फको मुग्लिन–मौवाखोला सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। यता, धादिङतर्फको सडकखण्ड भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक थप भासिएपछि उक्त क्षेत्रमा साना सवारीसाधनलाई […]