काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न र आन्तरिक एकतालाई सुदृढ बनाउन विगतका अभिव्यक्ति तथा क्रियाकलापलाई बिर्सेर ‘कटअफ’ गर्ने नीति लिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज ५ देखि ८ गतेसम्म ललितपुरको रामबाग पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयहरू कार्यान्वयनका लागि जारी गरिएको ‘अन्तरपार्टी निर्देशन–३’ (अपानी–३) मा […]