सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ। प्रशासन र अन्य कार्यालयले झण्डा त झुकाएनन् नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेनन् । राष्ट्रिय शोकमा […]