एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता भएको जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिएका हुन् । दुवै पक्षले दुई राष्ट्र प्रमुखहरूद्वारा गरेको महत्त्वपूर्ण सहमति संयुक्त रूपमा कार्यान्वयन गर्नु पर्ने बताउँदै सन् २०२६ लाई चीन र अमेरिका। आपसी सम्मान, […]