Use App
Read now
(current)
Download
khabarhub.com
5 घण्टा पहिले
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला समितिको बैठक शनिबार बस्दैछ । बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
पूर्ण विवरण