बालुवाटारमा प्रधानमन्त्री कार्की-ओली शान्त वार्ता

२४ पुस, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती दिनमा प्रधानमन्त्री सुशीला कार्कीप्रति निकै आलोचनात्मक अभिव्यक्ति दिंदै आएका थिए । प्रधानमन्त्री सुशीला कार्की पनि ओलीप्रति चर्को धारणा राख्थिन् । …