जेनजी आन्दोलनमा सहिद भएका धिरजका बुबालाई कांग्रेसले बनायो समानुपातिक उम्मेदवार

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको ‍सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाएको छ । भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समानुपातिकको सूचीमा राखिएको …