पुसेमेलाको अवसरमा पुरुष भलिबल प्रतियोगिता हुने, विजेताले ३ लाख पुरस्कार पाउने

पुसेमेला २०८२ को अवसरमा ताप्लेजुङको दोभान बजारमा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।