काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतीयारी जिल्ला थाना छिरहिया ९ महवा घर भइ काठमाडौंको बानेश्वर बस्ने २२ वर्षीय सुनिल साह र भारतकै आन्ध्र प्रदेश तिमापुर जिल्ला कारिमानर घर भइ सिनामंगल भत्केको पुल बस्ने २६ वर्षीय रमेश कालम छन्। उनीहरूले कात्तिक ३० गते काठमाडौं महानगरपालिका–३०, […]