यङ टेनिस स्टार्स सम्पन्न

एसियाली टेनिस महासंघ (एटिएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा यङ टेनिस स्टार्स (वाइटिएस) कार्यक्रम बुधबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सम्पन्न भएको छ।