ओलीको भाषण प्रसारण गर्ने अनलाइनलाई स्पष्टीकरण, काउन्सिलकै सदस्यले भने : झ्यालबाट निर्णय छिराउनु गलत

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भाषण प्रसारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले ‘मेरो न्युज डटकम’ लगायत अनलाइनलाई २४ घण्टे पत्र काटेको छ । काउन्सिलले बाराको सिमरा घटनालाई लिएर ओलीले दिएको एउटा अभिव्यक्तिलाई उत्तेजक भन्दै उक्त सामग्री सामाजिक सञ्जालमार्फत् प्रसारण गरेको आरोपसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । काउन्सिलका अनुगमन अधिकृत […]