कैलालीबाट एक सातामा १४९ फरार प्रतिवादी पक्राउ

८ मंसिर, धनगढी । कैलालीमा एक सातामा १४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । कैलाली प्रहरीले चलाएको सर्च एन्ड स्वीप अप्रेसन टोलीले एक हप्ताभित्रमा १४९ फरार प्रतिवादी पक्राउ गरेको हो । १-७ मंसिरसम्म विभिन्न मुद्दामा दोषी …