काठमाडाैंमा एमालेनिकट अनेरास्ववियुले निकाल्यो मशाल जुलुस (तस्वीरहरू)

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडाैंको नयाँबानेश्वरमा मशाल जुलुस आयोजना गरेको छ ।