टिकटक भिडियोका लागि छोरीको निधारमा अण्डा फुटाउने आमामाथि मुद्दा

काठमाडौं । सन् २०२३ मा एउटा विवादास्पद ट्रेण्ड टिकटकमा भाइरल भयो । संसारभरिका अभिभावकहरूले आफ्ना साना बालबालिकालाई झुक्याएर उनीहरूको निधारमा अन्डा फुटाउँदै भिडियोहरू बनाउन थाले । धेरैले यसलाई हानिरहित रमाइलोको रूपमा हेरे । तथापि मजाक …