कपाल प्रत्यारोपण गराउन खोज्दा ३७ वर्षीय इन्जिनियरले ज्यानै गुमाए
कपाल झरेर तालु भएका व्यक्तिका लागि आजकाल कपाल प्रत्यारोपणको राम्रो विकल्प छ । हामी कपाल प्रत्यारोपणबारे मिडिया तथा सामाजिक सञ्जालतिर अनगिन्ती विज्ञापन आइरहेको देख्न सक्छौँ । कपाल प्रत्यारोपण कस्तो ठाउँमा गराउने अनि कस्ता विशेषज्ञसँग गराउने …