विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् । आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका उनले बालेन प्रति कडा चेतावनी दिँदै आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा समेत गरेका छन् । सुकुम्बासी बस्तीमा भएको भेलामा स्थानीयलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो आन्दोलनमा उनिहरुलाई […]