के दैनिक प्रयोग गर्ने सामानले गर्भको बच्चालाई असर गर्छ?
हामी बिहान उठेपछि दाँत माझ्छौं, अनुहारमा क्रिम लगाउँछौं, प्लास्टिकको बोतलबाट पानी पिउँछौं।
खाना पकाउन र राख्न विभिन्न भाँडाकुँडा प्रयोग गर्छौं। घरमा प्रयोग हुने फर्निचर, कपडा, खेलौना र कस्मेटिक्स पनि हाम्रो दैनिक जीवनका हिस्सा हुन्।