काठमाडौं, मंसिर ६। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज दुईदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि गर्न लागेको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिउँसो १ः४५ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा […]