ट्यांकरबाट सिधै पेट्रोलियम पदार्थ झिकेर बिक्री गरेको आरोपमा ४ जना पक्राउ
१६ कात्तिक, काठमाडौं । ट्यांकरबाट झिकेर अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा ट्यांकर चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमबाट पेट्रोलिमय पदार्थ लोड गरी थानकोट डिपोमा आउँदै गरेको ना४ख …