आन्दोलन र बाढी पहिरोको प्रभाव नपरेका यी कम्पनीका सेयर

अहिले लगानीका लागि बीमा कम्पनीहरू पनि उपयुक्त  हुन सक्ने ब्रोकरहरू बताउँछन्। यसमा उनीहरूले तीन कारण बताएका छन्।