दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै

‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही २४ कात्तिकमा बस्ने भएको छ ।