एमालेसँग संवादका लागि रामकुमारी झाँक्रीको संयोजकत्वमा समिति घोषणा हुँदै

नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) की नेतृ रामकुमारी झाँक्रीको संयोजकत्वमा संवाद समिति घोषणा हुने भएको छ ।