२७ वर्षदेखि अञ्जली दिदीको सामूहिक भाइटीका (तस्बिरहरू)

काठमाडौँ– अञ्जली दिदीले यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेकी छन् । उनले विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी छन् । भाइटीका केवल परम्परा निर्वाह गर्ने पर्व मात्र नभई आपसी श्रद्धा, माया र भावनासमेत साटासाट गर्ने उत्सव भएको उनले बताइन् । यही भावनालाई आत्मसात् गर्दै कसैको पनि निधार खाली नरहोस् भन्ने उद्देश्यले […]