निश्चललाई गाली वर्षिएपछि भिक्टरको प्रतिवाद– उहाँजस्तो मान्छेलाई पनि टार्गेट गरेको देख्दा अचम्मित छु

कलाकार निश्चच बस्नेत अहिले आलोचनाको केन्द्रमा छन् । २४ भदाैमा संसद भवन जलिरहँदा हर्ष मनाएको भन्दै सामाजिक सञ्जालमा उनीप्रति गाली वर्षिरहेको छ ।