दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख सात हजारभन्दा बढी रकम सङ्कलन गरिएको छ । तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत सङ्कलित कूल रु १६ लाख सात हजार ८३२ मध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको […]