तस्वीरमा हेर्नुहाेस् मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।