गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्ने

गरिमा विकास बैंक लिमिटेडको बीसौँ वार्षिक साधारणसभाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले १० प्रतिशत बोनस सेयर र बोनस तथा नगद लाभांशको करसहित १० प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणलगायत प्रस्तुत सबै […]