साकेला उधौलीमा टुडिँखेलमा झुम्दै किरात समुदाय [फोटो फिचर]

काठमाडौँ। किरात समुदायले आफ्नो महान पर्व साकेला उधौली शनिबार काठमाडौंको टुँडिखेलमा मनाएको छ। किरात समुदायले मंसिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने गर्छन्। किराती मान्यता उधौली सुरु भएपछि हिउँद सुरु हुने र लेकबाट वस्तुभाउ अनि चराचुरुंगी बेँसी बसाइ सर्ने समय भएको संकेतका रूपमा लिइन्छ। घरमा अन्नबाली भित्र्याइएको खुसीमा […]