काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको […]