काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ। भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका लागि रकम दाखिला गरिएको हो । काठमाडौँस्थित ठमेलमा सञ्चालन भएको रमादा होटलले र११ लाख ११ हजार १११ सहयोग गरेको छ । उक्त होटेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको होटेलका अध्यक्ष जगन्नाथ ज्ञवालीले जानकारी दिए। स्याङ्जाको पुतलीबजार नगरपालिकाले २७ […]