पुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरुलाई समेटेका छौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक शेयर बजारमा प्रत्यक्ष जोड्ने गरी नयाँ व्यवस्था गरेको छ। यता बेनी हाइड्रोपावर प्रोजेक्ट कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेका छन्। एनआरएनलाई प्राथमिक बजारमा […]